Nepal's First Video FM

भरतपुर भाटभटेनी अगाडि सुतली बम विस्फोट

758

बैशाख ३०, चितवनको भरतपुरमा रहेको भाटभटेनी सुपरमार्केट अगाडि आइतबार बिहानै बम विस्फोट भएको छ ।

विस्फोटबाट सुपरमार्केटका सिसाहरु फुटेक छन् । अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

बिहान चितवनकै लोथरमा पनि वम विस्फोट भएको प्रहरीले जनाएको छ । पुर्वपश्चिम राजमार्गमा बिहानै सुतली बम विस्फोट भएको प्रहरीले बतायो ।

राताेपाटी बाट

You might also like

Comments are closed.