Nepal's First Video FM

गायक सुनिल गिरीको ‘झरी परेछ’ मा रुझिन प्रकृति श्रेष्ठ (भिडियोसहित)

658

नेपाली सुगम संगीत र लोक पप विधामा आफूलाई एक छुट्टै स्थान बनाउन सफल गायक हुन् सुनिल गिरी । उनका प्राय गीतहरु एकदमै मेलोडियस किसिमका हुन्छन । जसले दर्सक श्रोताको मनमा सहजै बास गर्न सफल पनि भएका छन् ।

त्यसैक्रममा गायक सुनिल गिरीको नया गीत ‘झरी परेछ’ बोलको गीत सार्बजनिक भएको छ । गीतमा सुनिल गिरीकै स्वर, शब्द, तथा संगीत रहेको छ भने प्रकृति श्रेष्ठको फिचारिंग रहेको छ ।

गीतमा नितिन चन्दको निर्देशन छ । भिडियोमा गायक सुनिल गिरी चित्रकारको भूमिकामा देखिएका छन् । सुन्दा एकदमै मन छुने गीतको म्युजिक भिडियो पनि एकदमै राम्रो बनेको छ । हेर्नुस् म्युजिक भिडियो;

 

You might also like

Comments are closed.