Nepal's First Video FM

लोकपारखीहरुका लागि फरक शैलीको दोहोरी गित मन परेको मान्छेलाई ‘हत्ते हालिन्छ’ (भिडियोसहित)

714

नेपाली लोक गित संगीतको गीत क्षेत्रमा दिनहुँ जस्तै फरक शैलीको गीतहरू सार्वजनिक हुने क्रममा भर्खरै मात्र ‘हत्ते हालिन्छ’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

गायक रमेश पाठक र गायिका मञ्जु लावती थापाको स्वरमा रहेको छ । गीतमा वेग रानाले शब्द सङ्गीत भरेका छन् भने कृष्ण भान्जाले एरेन्ज गरेका छन् । उक्त सार्वजनिक गीतमा लोमश शर्मा, पुजा पाठक, अंशु, सुमन र विपिनको अभिनय रहेको छ ।

भिडियो दिपेन्द्र भट्टको छायाङ्कन र सम्पादनमा रमेश पाठकले नै निर्देशन गरेका छन् । गीतलाई जेनियस म्युजिक प्रा.लीले बजारमा ल्याएको छ । हेर्नुस् म्युजिक भिडियो;

 

You might also like

Comments are closed.