माघ २२, नेपाली बजारमा होन्डा नेपालले नयाँ एक्सआर १९०एल बाइक सार्वजनिक गरेको छ । यसको सुरुवाती मूल्य पाँच लाख ७० निर्धारण गरिएको कम्पनीले जनाएको छ ।नेपालको सर्वाधिक बिक्री हुने भनिएको डर्ट बाइक– एक्सआर १५० को सफलतापछि होेन्डा नेपालले होन्डा बिगबाइक वर्ग अन्तर्गत यसलाई थप गरेको जनाएको छ ।
पिजिएम एफआई अर्थात फ्युल–इन्जेक्सन रहेको यो बाइकलाई कम्पनीले नेपालको पहिलो अफ–रोड मोटरसाइकल हो । फ्युल–इन्जेक्सन भएको यस बाइकले इन्जिनमा चाहिने मात्रामा मात्र इन्धनको आपूर्ति गर्ने कम्पनीको भनाइ छ ।
Comments are closed, but trackbacks and pingbacks are open.