Nepal's First Video FM

चर्चित गायिका पूर्णकला बिसीले याम क्षेत्रीलाई गरिन यति ठुलो घात (हेर्नुहोस भिडियो सहित)

675

काठमाण्डौ ,
कल्पनामै भएनी देख्छु भनेको,यो चोखो माया मर्दैन, माली गाइको दही मीठो,फूल राम्रो गुलाबको काँडा भएनी,शीतल दिने पिपल समी छ, कतै गयौ गीत गाउने गाइने दाइ,घामले नि पोल्दियो जस्ता लगायत दर्जनौँ गितमा आवाज दिएर कुनै समयमा एकछत्र राज गर्दै आउनु भयका चर्चित लोक दोहोरि गायक तथा सर्जक याम क्षेत्रीको नया गीत बजारमा आएको छ । साईबर मेनपावर महराको पहिलो प्रस्तुति ”पाराईको हृदयमा फुल्न जानेन” नामक मौलिक  लोकदोहोरि गित बजारमा आएको छ उक्त गीतमा याम क्षेत्री र पूर्णकला बिसिको सुमधुर आवाज रहेको छ भने बशन्त थापाको लय तथा कर्ण चाँपागाई ”पुर्नजीवित” र साईबर मेनपावर महराका उत्कृष्ट शब्द रहेको छ ।

समर्पण म्युजिक कम्पनीले बजारमा ल्याएको उक्त गीतमा अभिनय शिवन,सन्ध्या र सन्तोषको रहेको छ । शिव बिकको निर्देसनमा रहेको उक्त भिडियोको छायांकन शम्भु चालिसेले गरेका हुन् । शिव फिल्मस प्रा.लिको पर्दामा दृश्य निर्माण रहेको उक्त भिडियोलाई सम्पादक भने रबिन बिकले गरेका छन । भिडियो तथा अडियो दुवै पछ्या बलियो भयको छ । उक्त गीतको सफलताको कामना उक्त भिडियो हेर्न तलको लिंक मा Click गर्नुहोला ।

You might also like

Comments are closed.