Nepal's First Video FM

एमाले-माओवादी केन्द्रबीच पार्टी एकीकरणको औपचारिक घोषणा, चुनाव चिह्न: सुर्य

517

जेठ ३, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरणको औपचारिक घोषणा हुने भएको छ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भएको छलफलमा बिहीबार पार्टी एकीकरण घोषणा गर्ने निर्णय भएको आजको नागरिकमा खबर छ ।

नाम : नेपाल कम्युनिष्ट पार्टी
सिद्धान्त : माक्र्सवादी लेनिनवादी
मार्गदर्शक सिद्धान्त : जनताको जनवाद
अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल
केन्द्रीय कमिटी : ४४१ सदस्यीय
केन्द्रीय समितिमा : एमालेवाट २४१ र माओवादीबाट २०० स्थायी कमिटी : ४३ सदस्यीय
स्थायी कमिटीमा प्रतिनिधित्व : एमालेबाट २५ र माओवादीबाट १८
चुनाव चिह्न : सुर्य

You might also like

Comments are closed.