Nepal's First Video FM

अशोक दर्जीलाई सहयोग गर्दै कलाकार शिशिर भण्डारीले भने-‘मैले पनि टंकको संगीतमा गित गाएको छु, तर त्यति चलेन'(भिडियोसहित)

891

भाइरल ब्याई अशोक दर्जीलाई चर्चित कलाकार तथा भिजे शिशिर भण्डारीले सहयोग गर्दै देश तथा विदेशबाट सहयोग गर्न अपिल गरेका छन् भने सहयोगी सम्पूर्ण मनहरुलाई धन्यवाद दिएका छन् ।

गायक तथा संगीतकार टंक बुढाथोकीकै युट्युब च्यानलबाट भिडियो सार्बजनिक गर्दै शिशिर भण्डारीले आफुले पनि सहयोग गरेको र अशोकको सांगीतिक यात्रा उज्ज्वल रहोस भन्ने कामना गरेका छन् । त्यसो त अहिले अशोक दर्जीको परिवारलाई सहयोगको पनि लर्को लागेको छ ।

पहिले झापा दमकको सडकहरुमा गित गाएर घरको खर्च टार्ने अशोक दर्जी एकाएक भाइरल हुन पुगे । अशोक दर्जीलाई सहयोग गर्न को लागी
रास्ट्रिय बाणिज्य बैंक
अशोक दर्जी
A/C NO. 214000503901
कलाकार शिशिर भण्डारीले अरु के-के भने त त्यो कुरा थाहा पाउन यो भिडियो पुरा हेर्नुस्;
 

You might also like

Comments are closed.