Nepal's First Video FM

पछिल्लो समय बोल माया गीतबाट भाइरल भएका प्रकाश सपुतको आयो फेरी अर्को उत्कृष्ट गीत “हेर्नुहोस”

686

एक पछि अर्को गर्दै नेपाली साङ्गितिक क्षेत्रमा फरक फरक सैलिका गितहरु बनिरहेका छन र बजारमा आउने क्रम पनि निकै बढ्दो छ ।
यसै क्रममा पछिल्लो पुस्ताका चर्चित युवा निर्देशक सिर्जन बराल सायद नचिन्ने बिरलै होलान जस्को काम हरेक भिडियो मा फरक देख्न पाईन्छ उनै निर्देशक बराल को निर्देशन मा नया म्युजिक भिडियो भर्खरै मात्रै सार्बजनिक भएको छ।
गितमा क्षितिज सुनार भनेर आफुलाई चिनाएका क्षितिजको दम्दार आवाजमा कृष्णा परियारले गायन मा साथ दिएकि छन।नारायण परियार को सब्द तथा सुबाश लामा संगीत मा तयार भएको उक्त गितमा अहिलेका चर्चित मोडल प्रकाश सपुत र करिश्मा ढकाल को दमदार अभिनय देख्न सकिन्छ।
उक्त म्युजिक भिडियो लाई रेशम दर्लामी ले खिचेका छन तेस्तै निर्देशन सिर्जन बराल र सम्पादन प्रदिप दाहालले गरेका छन।उक्त गित को सफलता को लागि नारायण परियार क्षिदित सुनार लगाएत उक्त गित का सम्पुर्ण युनिट लाई बधाई तथा सुभकामना।

You might also like

Comments are closed.