Nepal's First Video FM

सन्चिता शाही ठकुरी र धुब्र प्रकाश मल्लको चोखो माँयाप्रेम छुट्नुमा गायक एबम् सर्जक हरी डाँगीको दोष । (भिडियो सहित)

755

नेपाली गीत क्षेत्रका लोकप्रिय गायक तथा सर्जक हरी डाङिको नयाँ गीत दोष सार्बजानिक भएको छ ।
“झल्को आयो र रोय णिर्माया”को सर्बाधिक सफलता पछी लोक गीत संगीतालाई माया गर्ने असङ्ख्य दर्सक अनि श्रोताहरुको मायालाई मध्य नजर गरेर “झल्को आयो र रोय निर्माया”-२ दोष बजारमा आएको हो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल केन्द्रिय समितिका सदस्य समेटा रहेका गायक हरी डाङिका यो भन्दा पहिला पनि “झल्को आयो र रोय निर्माया”,गुलाबको फुल रातो,मेरो त हास्ने दिन गए मायालु,पिरतिको ईतिहास जस्ता थुप्रै गीतहरुले सर्बाधिक सफल्ता पाईसकेका छन।
तारा संगीत गृहले बजार बेब्स्थापन गरेको गीतमा शब्द तथा संगीत गायक हरी डाङिको रहेको छ। कपिल लामाको निर्देशनमा तयार भएको भिडियोलाई सुरेश श्रेस्ठले छायान्कन गरेका छन ।

You might also like

Comments are closed.