Nepal's First Video FM

नेपाल राष्ट्र बैंकले आइतबार तोकेको डलरको मूल्य १०९.१२ रुपैयाँ, अरु मुद्राको मूल्य कति पुग्यो ? पढ्नुहोस

786

जेठ ६, नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरीकी डलरको खरिददर १०८.५२ रुपैयाँ र बिक्रीदर १०९.१२ रुपैयाँ तोकेको छ । यस्तै नेपाल राष्ट्र बैंकका अनुसार एक युरोको खरिददर १२७.७६ रुपैयाँ र बिक्रीदर १२८.४७ रुपैयाँ तोकेको छ ।

अष्ट्रेलियन एक डलरको खरिददर ८१.५० रुपैयाँ र बिक्रीदर ८१.९५ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८४.६६ रुपैयाँ र बिक्रीदर ८५.१३ रुपैयाँ रहेको छ ।

यता, एक कतारी रियालको खरिददर २९.८० रुपैयाँ र बिक्रीदर २९.९७ रुपैयाँ, मलेसियन एक रिङ्गेटको खरिददर २७.३२ रुपैयाँ र बिक्रीदर २७.४७ रुपैयाँ र कुवेती एक दिनारको खरिददर ३५९.२१ रुपैयाँ र बिक्रीदर ३६१.१९ रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.