१० लाख बिरामीलाई जाँचीसकेका र कैयौंलाई जीवन दिएका बरिष्ठ न्युरोलोजिस्ट डा. देवकोटाको यति ठुलो चाहना !
जेठ ६, एसियाकै चर्चित न्युरोसर्जन । जो एक्लैले आफ्नो करिअरको ३० वर्षको अवधिमा १८ हजार जनाको शल्यक्रिया गरिसकेका छन् । १० लाख बिरामीलाई जाँचिसकेका छन् । कैयौंलाई जीवन दिए ।
गोरखाको अमरज्योति जनता माविबाट विद्यालय शिक्षा पूरा गरेका उपेन्द्रले विद्यालय तह होस् या कलेज वा चिकित्साशास्त्रको पढाई, सधै अब्बल विद्यार्थी सावित भएर देखाए ।
वीर अस्पतालमा २५ वर्ष सेवा गरेका उनी अहिले बाँसबारीस्थित न्युरो हस्पिटलमार्फत् बिरामीको सेवा गरिरहेका छन् । ७ महिना स्वास्थ्यमन्त्री हुँदा उनले थुप्रै राम्रा कामको सुरुवात गरे । यसरी उनी कैयौंलाई जीवन दिएका बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा आफै अस्पतालको बेडमा छन् ।
केही दिनअघि बेलायतमा उपचार गरी स्वदेश फर्किएका डा. देवकोटा अहिले राजधानीको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका छन् । उनलाई भेट्न जाने शुभचिन्तक र मित्रहरुको भीड लाग्ने गरेको छ ।
राष्ट्रपतिदेखि राजनीतिक दलका शीर्ष नेताहरुले समेत डा. देवकोटाको स्वास्थ्य स्थितिबारे जानकारी लिइरहेका छन् र सहानुभूति प्रकट गरिरहेका छन् । उनले राज्यको लागि जनस्वास्थ्यमा गर्नुभएका योगदान जनमन मस्तिस्कमा अब्बल छ भने उहाको स्वास्थ्य लाभको पनि कामना गरिरहेका छन् आमजनता ।
डा. देबकोटाले सुरु गरेका राष्ट्रिय स्वास्थ्य बिमाको पनि विस्तार भइरहेको छ । के भने त डा. उपेन्द्र देवकोटाले अस्पतालको बेडबाट हेर्नुहोस् भिडियो;
Comments are closed.