काठमाडौँ । नायिका झरना थापा त्यो नाम हो जुन नाम नेपाली चलचित्र क्षेत्रमा अहिले डिमान्डमा रहने गर्दछ ।
झरना थापाले धेरै चलचित्रमा काम त गरिन् अझ उनले चलचित्र निर्माण पनि हात हालिन चलचित्र थियो, “ए मेरो हजुर २” जुन चलचित्र ब्यापारिक रुपमा सफल रहन गयो ।
उनले निर्माण गरेको पहिलो चलचित्र सफल भएपछि उनको डिमान्ड झनै बढेको छ । नबढोस पनि कसरी चलचित्र क्षेत्रलाई सधै सफल चलचित्र कर्मिको खाचो रहने गर्दछ ।
उनै झरना सँग हामिले महिनावारीको बिसयमा कुराकानी गरेका छौ साथै महिनावारीमा आईपर्ने समस्या र समाधानका उपायका बिसयलाई भिडियोमा प्रस्तुत गरेका छौ ।
हेर्नुस पुरा भिडियो
Comments are closed.