Nepal's First Video FM

सत्यराज आचार्यको ट्याम्पो चड्न समेत पैसा हुदैनथ्यो

678

माघ २२ । सत्यराज आचार्य नेपाली गीतसंगीतको दुनियामा सदा चर्चा बटुल्न सफल गायक हुन् । सानैदेखि सांगीतिक माहोलमा हुर्केका गायक आधुनिक, पप, गजल तथा राष्ट्रिय गीतमा समेत उनले आवाज दिईसकेका छन् ।

नेपाली गीत संगीत बाहेक उनले नेपाली चलचित्रमा पनि आफ्नो अभिनय प्रस्तुत गरीसकेका छन् । पिता भक्तराज आचार्यको प्रेरणाबाट सानै उमेरदेखि गित संगीततर्फ आकर्षित थिए । सानैमा बुबा भक्तराज आचार्यको जिब्रोको क्यान्सर भएपछि बुबाको सपना साकार पार्न धेरै दुःख, कष्ट र संघर्ष गरी नेपाली सांगीतिक क्षेत्रमा उदाए ।

बोर्डिंग स्कुलमा पढिरहेको बेला सरकारी स्कुलमा पढ्नु परेको, गित गाउने चाहनामा धेरै गीतकारको दैलो धाउन परेको र ट्याम्पो चड्न समेत पैसा हुदैनथ्यो ।

यस्तै खालका सत्यराज आचार्यसंग कार्यक्रम ‘सिटिजन रोल’मा  गरिएका अन्तरंग कुराकानी :-

You might also like

Comments are closed.