Nepal's First Video FM

सुटिंङमा पुगेकी सञ्जिवनीको के कारण भयो दिउसै हत्या ,करण सहित भयो पर्दाफास ,हेर्नुहोस भिडियो सहित बाहिरियो तथ्या घटना

572

काठमाडौं ,छोटो समयमा नै आफुलाई राम्रो गीतकारको सुचीमा पार्न सफल गीतकार ज्ञन बहादुर गुरुङको एल्वम अधुरो दुईमा समावेश तिमीलाई मन पराउनु बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक कृष्ण काफ्लेको आवाजमा रहेको गीतमा गीतकार गुरुङका भावुक शब्दमा संगीतको मिठास चर्चित संगीतकार दिवान किनारले भरेका छन् । भिडियोको पाटोमा डि.आर. सुजन , सञ्जिवनी , गणेश लगायतका कालाकारले दमदार बनाउने प्रयास गरेका छन् । चर्चित छायांकार बासु बरालले खिचेको गीतको भिडियोको निर्देशन डि.आर. सुजनले गरेका छन् । यसै गीतबाट निर्देशनमा डेब्यु गरेका सुजनले गीतको शब्दमा डुबेर कथालाई भिडियोको माध्यमबाट पूर्णता दिने प्रयास गरेका छन् । थ्री स्टार मिडियाको आफ्नै युट्युव च्यालबाट सार्वजनिक भएको गीतको सम्पादन अमृत चापागाईँले गरेका छन् ।

You might also like

Comments are closed.