काठमाडौँ – पछिल्लो समयमा एक पछी अर्को उत्कृस्ट गीतले दर्शक स्रोताको मन जित्न सफल गायक हुन् बाल कुमार श्रेष्ठ ।
केहि समय अघि बजारमा आयको गीत ” विधाता “ जसले लाखौको मन जित्न सफल भयको थियो त्यहि माया र सफलाबाट उत्प्रेरित हुदै विधाता भाग २ “बाकि जिन्दगी” पनि केहिदिन अगाडिमात्र सार्बजनिक भयो जसलाई यहाहरु धेरैले माया गरिरहनु भयको छ ।फेरी आजमात्रै ” मायामा भर्ना ” बोलको गीत सार्बजनिक भयको छ उनै निकै मिठो स्वर भयका गायक बाल कुमार श्रेष्ठ र मुना थापाको, यसको लय बाल कुमार श्रेष्ठ र सब्द निर्मल श्रेष्ठको रहेको छ ।गोदावरी आसपासका छायांकन गरेर तयार पारीएको यो गीतको भिडियोलाई सागर गौतमले छायांकन, समिर ठोकरले निर्देशन र प्रकाश एस केले सम्पादन गरेका हुन
चर्चित मोडेल करिश्मा ढकाल र उमंग श्रेष्ठको अभिनय रहेको यो गीतको बजार ब्यबस्थापन भने चन्द्र सुर्य फिल्म्सले गरेको हो
हेरौ यो गीतको पुरा भिडियो र मन परे लाइक कमेन्ट र सेयेर गर्न नभुल्नु होला है ।
You might also like
Comments are closed.