Nepal's First Video FM

इतिहासमै पहिलो पटक बिष्णु माझीको दुरुस्तै आवाज भएकी गायिकाको प्रबेस,इज्जत गीतमा उनको आवाज (हेर्नुहोस)

666

हरेक भिडियोमा नयाँपन र आफ्नोपन दिन सिपालु निर्देशक सिर्जन बरालले फेरी अर्को उत्कृष्ट भिडियो बजारमा ल्याएका छन । ईज्जत बोलको नयाँ लोकदोहोरी गितमा चर्चित मोडल सगुन शाहीसंगै अर्का उदायमान मोडल किशोर खत्रिको भुमिकालाई फरक भुमिकामा देख्न सकिन्छ ।
त्रिकोणत्मक लभस्टोरमिा तयार भिडियोमा सुजन कोईरालाको काम पनि तारिफयोग्य छ । सुरेश रमण अधिकारी र सिता श्रेष्ठको स्वरमा सुसज्जित गितलाई दिलिप लामाले लेखेका हुन भने सुरेश रमणले नै संगित भरेका हुन । रेशम दर्लामीले खिचेको भिडियोमा प्रदिप दहालको सम्पादन रहेको छ । एकपटक तपाई पनि हेर्नुहोस यो भिडियो::

You might also like

Comments are closed.