Nepal's First Video FM

बिष्णु माझी र मोहन खड्का बीच भयो आनाकानी !माझीलाई छाडेर गए खड्का नौ डाडापारी (हेर्नुहोस भिडियो)

743

कमल सरगम-काठमाण्डौ ।नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय आफ्नो छुट्टै पहिचाहन बनाइसकेका युवा पुस्ताका चर्चित गायक मोहन खड्का र बिष्णु माझीको सुमधुर आवाजमा ज्ञानु गिरी र गोबिन्द गिरीको मार्मिक लोकदोहोरी गीत “मायालु”बजारमा आएको छ।युवा पुस्ताका ढुकढुकी बहुचर्चित सर्जक खेम सेन्चुरीको उत्कृष्ट लय र चर्चित मोडल बिमल अधिकारीको शब्द सृजनामा सुसजित उक्त भाकामा अभिनय पनि बिमल अधिकारी र सुष्मिता गीरीको रहेको छ।भावना म्यूजिक सोसुशनले बजारमा ल्याएको उक्त गीतको भिडियो निर्देशन भने कपिल लामाले गरेका हुन ।राजेश घिमिरेले छायांकन गरेको भिडियो अमर साक्यले सम्पादन गरेका हुन।
भिडियो हेरौ :

You might also like

Comments are closed.