Nepal's First Video FM

संखुवासभामा भीरबाट लडेर महिलाको मृत्यु

616

जेठ १२, संखुवासभाको खाँदबारी नगरपालिका ९ स्थित एक बृद्धाको भीरबाट लडेर मृत्यु भएको छ । बिहिबार बिहान घाँस काट्ने क्रममा चिप्लेढुंगा भीरबाट लडेर ६० वर्षिया तिलकुमारी मगरको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ ।

सभापोखरी गाउँपालिका १ घर भएकी तिलकुमारी एक महिना अघिदेखि खाँदबारीमा छोरीको घरमा बस्दै आएकी थिइन् ।

You might also like

Comments are closed.