Nepal's First Video FM

नेपाली भाषामा पहिलो लायन्स क्लव को गीत ल्याए बिमलराज क्षेत्री र गोमा अधिकारीले

725

लायन्स क्लब १०० बर्ष भईसक् दा पनि नेपाली भाषामा लाएन्स क्लबको गीत रेकर्ड भएको थिएन।विस्वभरी ४६ हजार भन्दा बढी क्लब रहेको यसको यो नै पहिलो नेपाली भाषाको गीत र भिडीयो हो ।

यो भिडीयोमा लायन्स ईन्टरनेस्नलका अध्यक्ष राजन थापा लागायत लायन्स क्लवका बिशीष्ट नेपाली तथा बिदेशी ब्याक्तिहरु समाबेस हुनुहुन्छ।

लायन्स क्लबले ७२ सालको भुईचालो लगायत हरेक क्षेत्रमा पुराएका कामहरु भिडीयोमा समाबेस गरीएको दृश्य हेरौ :

You might also like

Comments are closed.