Nepal's First Video FM

चर्चित पत्रकार रबि लामिछानेलाई हार्दिक श्रद्धाञ्जली लेख्दै तराईका बासिन्दा सामाजिक संजालमा !किन हुदैन कारबाही ?पढ्नुहोस

737

पछिल्लो समय राम्रो कामबाट छुट्टै चर्चा कमाएका पत्रकार हुन् रबि लामिछाने।केहि समय अगाडी तराईका एक मुख्य मन्त्रीको बारेमा उनले दिएको अभिव्यक्तिलाई खण्डन गर्दै उनको बिरोधमा सामाजिक संजालमा हार्दिक श्रद्धाञ्जली लेख्दै गरेको पाईएको छ।आफ्नो ज्यान बाजी राखेर जोखिम पत्रकारिता गरेका लामिछाने माथि यसरी स्टाटस सामाजिक संजालमा पोस्ट गरेकोमा भने रबि लामिछाने समर्थक व्यक्तिहरुले यसरी गालि गलौज गर्नेलाई कारबाहीको माग समेत गरेका छन एक अर्जुन महत नाम गरेका युवकले पनि केहि समय अगाडी सामाजिक संजालमा रबिलाइ हार्दिक श्रद्धाञ्जली लेखेका थिए।पछिल्लो समय स्वतन्त्रताको नाममा भने सामाजिक संजालको गलत प्रयोग हुदै आएको छ।

You might also like

Comments are closed.