Nepal's First Video FM

नेपाल आइडलका चर्चित गायक प्रताप दासले गाए फेरी अर्को धमाकेदार गीत (हेर्नुहोस)

576

कमल सरगम-काठमाण्डौ /नेपाल आइडलबाट आएका चर्चित गायक प्रताप दास र निर्मला उप्रेतीको सुमधुर आवाजमा पप आधुनिक एल्बम “मौसम”को शिर्ष गीत “झरी जस्तै”बजारमा आएको छ।प्रमिला बोहराको शब्द र भिम केसीको संगीतमा बजारमा आएको गीतमा अभिनय भने रक्की काइत्वास र निर्मला उप्रेतीको रहेको छ।नबराज उप्रेतीको निर्देशन तथा छायांकनमा तयार भएको भिडियोको सम्पादन भने प्रविन भट्टले गरेका हुन्।
भिडियो प्रकाश सपुतको अफिसियल युटुब च्यानलबाट बजारमा आएको छ।
भिडियो :

You might also like

Comments are closed.