नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय आवाज जुध्ने कलाकारको होडबाजी बढ्दो छ सोहि क्रममा अर्की गायिका हुन लक्ष्मी परियार।पछिल्लो समय उनि मिडियामा आएकी छिन।आफुलाई अत्याचार भएको गुनासो सहित उनि मिडियामा आएकी हुन्।बिष्णु माझी संग दुरुस्तै आवाज मिलेको भन्दै बजारमा हल्लाह सुनिएको उक्त आवाजकी गायिका लक्ष्मी परियार के भन्छिन ?आक्रोश सहित हेरौ लालिगुराश डटकमले लिएको
कुराकानी :
Comments are closed.