Nepal's First Video FM

शंकर बिसीको काण्ड सेलाउन नपाउदै फेरी दोहोरी क्षेत्रमा भाडभैलो !रेशम सापकोटाले जेठमै तीजको गीत निकालेपछि भयो भण्डाफोर

863

चक्र साउद-काठमाण्डौ।नेपाली सांगीतिक क्षेत्रमा अत्यन्तै चम्किएको नाम रेशम सापकोटा यो बेला बिबादमा मुछिएका छन।केहि दिन अगाडी तीजको गीत जेष्ठमै बजारमा ल्याएको बिषयमा उनि बिबादमा मुछिएका हुन्।उनले ल्याएको उक्त गीत सन्देशमुलक भए पनि तीजको भाका संग मिलेको र २०७५ को तीज गीत टाइटल राखेर बजारमा ल्याए संगै उनि बिबादमा मुछिएका हुन्।किन यस्तो भयो भन्ने प्रश्नमा उनले दिएको उतर सहित् लोकप्रिय कार्यक्रम हाम्रो संचालन गर्ने पत्रकार कमल सरगमले लिएको अन्तरबार्तामा उनले के के भने हेर्नुहोस साथमा चर्चित गायक बद्री पंगेनी र रमेश बिजिको पनि आफ्नो भनाई हेर्नुहोस :

You might also like

Comments are closed.