Nepal's First Video FM

सुपरहिट नायक दिलिप रायमाझीले खेले अहिले सम्मकै फरक म्यूजिक भिडियो,होला त् भाइरल ? (हेर्नुहोस)

928

कमल सरगम-काठमाण्डौ/नेपाली चलचित्र क्षेत्रका सुपरहिट नायक दिलिप रायमाझी फेरी सांगीतिक क्षेत्रमै फर्किएका छन।केहि बर्ष चलचित्र देखि सबै क्षेत्रबाट गुमनाम भएका रायमाझी यो समय बिभिन्न गीतहरुमा देख्न सकिन्छ।सोहि बीच फेरी नया गीतमा उनि आएका छन।इमेज एफ एमका चर्चित संचारकर्मी तथा गायक कृष्ण समिप सुबेदी र सावित्र भुजेल बस्नेतको सुमधुर आवाजमा सुसजित गीतमा उनले अभिनय गरेका हुन।कृष्ण समिप सुबेदिकै लय र शब्द रहेको उक्त लोक पप गीत राधिका इन्टरटेक्मेन्टबाट बजारमा आएको हो।रंजित क्षेत्रीको निर्देशन र अजय रेग्मीको छायांकन रहेको गीतको भिडियोमा दिलिपलाई अभिनयमा साथ् भने सावित्र बस्नेतलेनै दिएकी छिन।भिडियो हेर्नुहोस

You might also like

Comments are closed.