माघ २२ , चलचित्र ‘कृ’ को गीत ‘जानी नजानी माया ‘ सार्वजनिक भएको छ ।
माघ २६ गतेबाट प्रर्दशनमा आउँन लागेको ‘कृ’ मा नायक अनमोल केसी र अदिति बुदथोकीको जोडीलाई यसपटक दर्शकले पर्दामा देख्न पाउने छन् । हालै सार्बजनिक गरिएको गीतमा अदिति र अनमोलको माया प्रेम लाई स्कटल्याण्डको मनोरम दृश्यको साथमा कैद गरिएको यस गीतलाई दर्शकले निकैनै रुचाउने आशा कृ निर्माण पक्ष आशाबादी रहेको छ भने यस जोडीलाई पूर्ण रुपमा दर्शकले रुचाउछन् कि रुचाउदैनन् त्यो भने आगामी शुक्रबार देखिने छ । हालै सार्बजनिक गरिएको गीत हेर्नुहोस् ।
Comments are closed.