Nepal's First Video FM

टंककाे मुटुभित्र बास माग्दै बेनीशा (भिडियाेसहित)

353

‘मुटुभित्रै देउन मलाई बास’ बोलको गीत सार्वजनिक भएकाे छ ।निकेश खड्काकाे निर्देशन रहेकाे गितमा नायिका बेनीशा हमालका साथै मोडल टंकराज कुलुङकाे अभिनय रहेकाे छ । कन्काईस्ट राईको आवाजमा रहेकाे उक्त गितमा बुद्ध थापाको छाँयाङ्कन तथा विकास धमलाको सम्पादन रहेको छ ।

भिडियोमा युगल जोडीबिचको मायाप्रेमको प्रशंगलाई समेटिएको छ । भिडियो शुक्रबार सार्वजनिक गरिएको हो । गितमा सविना गुरुङको शृङगार रहेकाे छ ।

You might also like

Comments are closed.