Nepal's First Video FM

अन्तत बोल मायाको प्रतिउतरमा आयो बोल्छु माया -स्वर्गमा पुगेर के भने प्रकाश सपूतले?चेतन घर्तीको आवाजमा उतर (हेरौ)

1,047

काठमाण्डौ-पछिल्लो समय तहल्का पिटेको गीत बोल मायाको कभर भिडियो तयार भएको छ। लामो समय देखि जापानमा कार्यरत लोकदोहोरी गायक चेतन घर्ति मगरलेउक्त भिडियो तयार पारेका हुन।आफ्नै आवाज समेटेर तयार गरेको भिडियो बोल मायाको प्रतिउतर बोल्छु माया नाम दिईएको छ।शब्दलाई दुरुस्तै उल्टो पारेर उक्त भिडियो तयार पारिएको हो। प्रकाश सपुतको शब्द/लय तथा निर्देशन रहेको गीत यो बेला युटुबमा अत्याधिक दर्शक श्रोताको मन जित्न सफल गीत बन्न सकेको छ।करोडौको मनमा बसिसकेको उक्त गीतमा समसामयिक बिषयलाई चित्रण गरिएको छ।हेरौ उक्त गीतको कभर भिडियो :

You might also like

Comments are closed.