Nepal's First Video FM

चर्चित निर्देशक तथा मोडल बिक्रम चौहानले पाए उत्कृष्ट नृत्य मोडलको जुरी अवार्ड

880

पछिल्लो समय अत्यन्तै व्यस्त निर्देशक तथा मोडल बिक्रम चौहानले चौथो सुन्दरादेबी सन्देश म्युजिक अवार्ड २०७५ मा उत्कृष्ट नृत्य मोडल बाट जुरि अवार्ड हात पारेका छन।लामो गीत संगीतको भिडियो निर्देशन पाटोबाट अगाडी बढेका चौहानले अवार्ड हात पारेकोमा खुसि ब्यत गरेका छन।आफ्नो सुभचिन्तकलाई भगवान मान्दै धन्याबाद सहित उक्त अवार्ड प्रदान गर्ने सुनादरादेबीलाई समेत धन्यबाद व्यक्त गरेका छन।चौहानलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।

You might also like

Comments are closed.