Nepal's First Video FM

प्रहरी निरिक्षकको लिखित परिक्षाको नतिजा प्रकाशित

593

माघ २३, नेपाल प्रहरीको जनपदतर्फ केही महिनाअघि प्रहरी निरिक्षक पदका लागि लिईएको लिखित परिक्षाको परिक्षाफल प्रकाशित भएको छ।

शारिरिक तन्दुरुस्ती परिक्षा र लिखित परिक्षाका आधारमा एक सय दुई जना परिक्षार्थी अघिल्लो चरणका लागि छनोट भएका छन्।

९१ प्रहरी निरिक्षक पदका लागि आवेदन माग भएको थियो। अब विषेश स्वास्थ परिक्षण परिक्षा र अन्तवार्ताका आधारमा अन्तिम नामावालीको टुंगो लाग्ने छ।

You might also like

Comments are closed.