Home > sangita nanu

भेटिए भाइरल अशोक दर्जी र गायिका मेलिना राई स्टुडियोमा गित गाउदैं (भिडियोसहित)

नानु संगीता कुलुङ काठमाडौं । सामाजिक संजाल मार्फत भाइरल भएका झापा दमकका १२ बर्षीय अशोक दर्जी अहिले पहिलो गित रेकर्डिङको क्रममा काठमाडौंमा छन् । उनले ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बोलको गित रेकर्डिङ

Read More

कालिमाटी चोकस्थित युवतीलाई एसिड खन्याईदिने धम्की दिदै ३ लाख लुटियो

वैशाख ११, काठमाडौंको कालिमाटी चोकस्थित क्रिस्टल इन्टरप्राईजेज (आईएमई) सेन्टरमा छिरेका एक ब्यक्तिले ‘एसिड खन्याई दिउँ कि पैसा दिने ?’ भन्दै काउन्टरमा भएको ३ लाख रुपैयाँ लुटेर फरार भएका छन् । प्रहरीका अनुसार ईन्टरप्राईजेजको काउण्टरमा रहेका कर्मचारी

Read More

राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा. पुष्प कँडेल नियुक्त

वैशाख ११, सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा. पुष्प कँडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको मंगलवार विहान बसेको बैठकले काडेललाई नियुक्त गरेको हो । नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष समेत रहेका कँडेल अर्थविद हुन् ।

Read More

कांग्रेस: चुनावी बैठक अन्तिम तिर आइपुग्दा झन् चर्कियो एकअर्काबीच आरोप-प्रत्यारोप !

वैशाख ११, कांग्रेस केन्द्रीय समितिको चुनावी समीक्षा बैठक अन्तिम तिर आइपुग्दा आरोप–प्रत्यारोप झन् चर्किएको छ । सोमबारको बैठकमा बोलेका ११ मध्ये अधिकांश नेताले पनि आफ्नो पक्षको बचाउ र अर्को पक्षको आलोचना गरे । मानबहादुर विश्वकर्माले हारको

Read More

हत्या गरि फरार भएका पिताम्बर १९ वर्षपछि पक्राउ

वैशाख ११, बर्दिया । १९ वर्षअघि एक जनाको हत्या गरी फरार रहेका दोषीलाई प्रहरीले मंगलबार बुटवलबाट पक्राउ गरेको छ । गुलरिया–२ खैरापुरका नवराज पौडेलको हत्याका दोषी मध्येका ६५ वर्षीय पीताम्बर ढकाललाई बुटवल—१६ देवीनगरबाट पक्राउ गरिएको प्रहरी

Read More

गुणस्तरीय शिक्षा प्रदान गर्न नेता सिंहको आग्रह

वैशाख ११, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानलाई संस्थागत गर्न सबै दल मिल्नुपर्ने बताएका छन् । रत्नराज्य माविको ५७ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले संघीय गणतन्त्रात्मक र समावेशी संविधानलाई संस्थागत गर्ने बाटामा

Read More

यी हुन्, अमेरिकालाई लात मारेर नेपाल फर्केका ७ नेपाली कलाकारहरु !

अमेरिकाका ग्रीन कार्ड त्यागेर नेपाल फर्केका सात नेपाली कलाकारहरु ! हेर्नुस् भिडियो यो पनि पढ्नुहोस भनिन्छ कलाकारहरुको जीवन र प्रेम जहिले पनि चर्चामा रहने गर्दछ । त्यसैमा नेपाली कलाकारहरुको जीवन र प्रेम त झनै प्रचार मुखि छ

Read More

प्रदेश नं २ मा थप ८ दिन सार्वजनिक बिदा, कुन-कुन बार दिईन्छ ? पढ्नुहोस

वैशाख १०, धनुषा । संघीय सरकारले तोकेबाहेक प्रदेश नं २ मा थप ८ दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश नं २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको छ

Read More

सेवाग्राहीसँग कमिसन लिदैं गर्दा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक काफ्ले रंगेहात पक्राउ

वैशाख १०, सेवाग्राहीसँग कमिसन बापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन् । सोमबार मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले बैंकका सहायक

Read More

विधान विपरीत काम गरेको भन्दै नेविसंघद्धारा देउवाको ध्यानाकर्षण

वैशाख १०, नेपाल विद्यार्थी संघका पदाधिकारीले आफ्नो संगठनको नेतृत्व विधान विपरीत चलेको भन्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति देउवालाई भेटेर

Read More