Home > समाचार

अब युभेन्टसलाई च्याम्पियन्स लिगको उपाधि दिलाउने चाहना छ : रोनाल्डो

सुन १, विश्वकप फुटबल सकिएसँगै विभिन्न क्लबसँग खेलाडीहरुको आवद्धताको चर्चा चलिरहेको बेला पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको अभिव्यक्ति सार्वजनिक भएको छ । हालै रियलमड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डोले युभेन्टसको अवसरका लागि आभारी प्रकट गरेका छन् ।

Read More

धरानका मेयर तारा सुब्बाको उपचारको क्रममा निधन

साउन १, नेपाल कम्युनिष्ट पार्टीका नेता तथा धरान उपमहनगरपलिकाका मेयर तारा सुब्बाको उपचारको क्रममा सुब्बाको ग्राण्डी अस्पतालमा निधन भएको छ । ५२ वर्षीय सुब्बाको उपचारका क्रममा आज दिउसो १ बजे काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा

Read More

७७ वटै जिल्लामा नयाँ मतदाता नामावली दर्ता अभियान आजैबाट सुरु

साउन १, निर्वाचन आयोगले मंगलबारदेखि ७७ वटै जिल्लामा नयाँ मतदाता नामावली दर्ता अभियान शुरु गरेको छ । मंगलबारदेखि सुरु भएको नयाँ मतदाता नामावली दर्ता अभियानमा सहभागी हुन आयोगले आग्रह गरेको छ । स्थानीय तह र प्रदेश

Read More

माग पूरा नभए सबै सेवा बन्द गरिने चिकित्सा संघको चेतावनी

साउन १, नेपाल चिकित्सक संघले प्रा. डा.गोविन्द केसीको मागप्रति बेवास्ता गरिए देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिक लगायत स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गर्ने

Read More

आज साउने संक्रान्ति, लुतो फाल्ने दिन देशभर मनाइँदै

साउन १, हरेक वर्ष झैँ यस वर्ष पनि आज साउन १ गतेलाई कर्कट संक्रान्ति (साउने संक्रान्ति)का रुपमा मनाइँदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । नेपाल

Read More

सरकारले नियतवश डा. केसीको जीवनमाथि खेलवाड गरिरहेको देउवाको आरोप

साउन १, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नियतवश नै डा. गोविन्द केसीको जीवनमाथि खेलवाड गरिरहेको आरोप लगाएका छन् । सोमबार विज्ञप्ति जारी गरी देउवाले सरकार आफैले केसीको जीवन तलमाथि हुने परिस्थितिको सिर्जना गरेको आरोप

Read More

युवतीलाई अपहरण गरी गाडीभित्र लगेर सामूहिक बलात्कार

साउन १, एक महिलालाई अपहरण गरी गाडीभित्र लगेर सामूहिक बलात्कार गरेको आरोपमा उदयपुरबाट चार युवक पक्राउ परेका छन् । लालपत्ता प्रहरी चौकीको टोलीले एमबीबीएस पढ्दै गरेका युवासहित चार जनालाई आइतबार मध्यराति पक्राउ गरेको हो ।

Read More

सरकारविरुद्ध धर्ना बसेका कृष्ण पहाडीसहित २५ जना समातिए

असार ३२, सरकार विरुद्ध आन्दोलनरत २५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सरकारले पछिल्लो समय नागरिक स्वतन्त्रताको विपरित हुने गरी निर्णय गरेको र स्वेच्छाचारी गतिविधि गरेको भन्दै धर्नामा बसेका कृष्ण पहाडीसहित २५ जनालाई आज प्रहरीले

Read More

स्व. संगीतकार अम्बर गुरुङकी पत्नी वीणा गुरुङको निधन

असार ३२, स्वर्गीय संगीतकार अम्बर गुरुङकी श्रीमती बिना गुरुङको ७६ बर्षको उमेरमा आइतबार साँझ ग्रान्डी अस्पतालमा निधन भएको छ । २ बर्षअघि श्रीमान अम्बरको निधन भएयता रोगशोकले थलिएकी बिनालाई गत साता निमोनियाको आशंकामा ग्रान्डी भर्ना

Read More

बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न अब जगातीदेखि कोटेश्वरसम्म टाइम कार्ड

असार ३२, उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको छ । भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन

Read More