Home > राजनीति

गुण्डाराज, अपराध, तस्करी, महिलाहिंसा र भष्ट्राचार अन्त्य गर्न सरकार सक्रिय छ : गृहमन्त्री थापा

जेठ ७, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुकमा गुण्डाराजको अन्त्य नगरेसम्म विकास नहुने बताएका छन् । पूर्व माओवादी केन्द्र निकट वाइसिएल नेपालले सोमबार गरेको शहिद तथा वेपत्ता परिवार सम्मान एवम् अभिनन्दन कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने

Read More

नेकपाले आ-आफ्नो केन्द्रिय सदस्यको टुंगो लगाएपछि अनुमोदन गर्न बालुवाटारमा बैठक बस्दै

जेष्ठ ७, नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बसिरहेको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रले आ–आफ्नो भागमा परेका केन्द्रीय सदस्यको टुंगो लगाएपछि त्यसलाई अनुमोदन गर्न बालुवाटारमा ढेड घण्टायता बैठक बसिरहेको छ । ४ सय ४१

Read More

नीति तथा कार्यक्रम प्रस्तुत हुँदै, संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले प्रस्तुत गर्ने

जेठ ७, सरकारको आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो

Read More

मन्त्रीपरिषद बैठक आज बस्दै, सरकारको नीति तथा कार्यक्रम सोमबार अपराह्न प्रस्तुत गरिने !

जेठ ६, सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम भोली अपराह्न संघीय संसद्मा प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ

Read More

नेकपा केसमा तत्कालीन एमालेबाट ४२ सदस्यको नाम टुङ्गो (सुचिसहित)

जेठ ६, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीमा तत्कालीन नेकपा (एमाले) तर्फबाट ४२ जना थप सदस्यको नाम टुंगो लागेको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओली र सचिवालय सदस्य माधवकुमार नेपालले थप केन्द्रीय सदस्यको नाम

Read More

प्रतिनिधिसभा बैठक: राष्ट्रिय तथा स्थानीय समस्याको ध्यानाकर्षण

जेठ ४, प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले विकास निर्माणको काम प्रभावकारी नभएको, निर्माण व्यवसायीले जिम्मा लिएको काम समयमा नगरेको भन्दै सरकारी निकायले

Read More

नेकपा बन्यो एसियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी

जेठ ४, एमाले र माओवादी केन्द्रबीच एकीकरणसँगै लामो समयदेखिको एकीकृत कम्युनिष्ट पार्टी गठन प्रयासले मूर्त रुप लिएको छ । एकतासँगै स्थापित नेपाल कम्युनिष्ट पार्टी एसियामै तेस्रो ठूलो कम्युनिष्ट दल बनेको छ । एसियामा चीन भियतनामपछि नेपाल

Read More

सरकारलाई सभामुख महराको ध्यानाकर्षण

जेठ ४, सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभामुख महराले देशका विभिन्न स्थानमा महिला हिंसा बढेको, बाढीपीडित र भूकम्पपीडितले उचित राहत नपाएको जस्ता विषयमा सांसदहरुले

Read More

मोदीको जनकपुर भ्रमण: एकसाता नबित्दै २ नं. प्रदेशका मन्त्री र माननीयबीच हात हालाहाल, मन्त्री झालाई ‘चोर र भ्रस्ट’को आरोप !

जेठ ४, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण सकिएको एकसाता नबित्दै प्रदेश २ को सरकारमा लफडा शुरु भएको छ । मोदीको भ्रमणमा सात करोड २० लाख रुपैयाँ खर्च भएको बील पेस भएपछि लफडा शुरु भएको

Read More

ढुंगामुढा र हडताल गर्नु असल प्रतिपक्षको गुण होइन : प्रवक्ता शर्मा

जेठ ४, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षले आन्दोलन, हडताल गर्छ भन्ने आममान्यतामा कांग्रेस नरहेको बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेले शुक्रबार बिहान यहाँ अयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले भने, “रचनात्मक तथा सिर्जनात्मक

Read More