एजेन्सी, सडक दुर्घटनामा मृत्यु भएका एक व्यक्तिको शव अस्पतालमा थियो । शवको पोस्ट-मार्टम गर्ने तयारी भइरहेको थियो । त्यही बेला पोस्ट-मार्टम गर्न लागिएका मृतक सडकको चौराहामा चिया पिउँदै बसेको खबर आएपछि एकाएक ह’ल्लाखल्ला भयो ।
भारतको उत्तर प्रदेशको देवरियामा यो विचित्र घटना भएको हो ।खासमा त्यहाँ सडक दुर्घटनामा एक व्यक्तिको मृत्यु भयो । उनको स*नाखतपछि पुलिसले उनको शवलाई पोस्टमा-र्टमका लागि पठायो ।तत्कालै फुलेश्वरका छोरा रविन्द्र अस्पताल पुगेर रुन थाले । छोराले पनि शव फुलेश्वरकै भएको बताए ।
तर, केही समयमै मृतक भनिएका व्यक्ति जीवितै भएको र उनले आफ्नो टोलको चौराहामा चिया पिउँदै गरेको खबर आयो । दुर्घटनामा घाइते भएका ती व्यक्तिलाई सिएचसी अस्पताल सलेमपुर अस्पताल पठाइएकोमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।
अस्पतालमै एक व्यक्तिले मृतकको पहिचान गर्दै उनी श्रीनगर गाउँका फुलेश्वर भएको बताएका थिए ।उनै व्यक्तिले गाउँमा फुलेश्वरको मृत्यु भएको खबर पठाए । तत्कालै फुलेश्वरका छोरा रविन्द्र अस्पताल पुगेर रुन थाले । छोराले पनि श’व फुलेश्वरकै भएको बताए ।
गाउँमा फुलेश्वरको मृत्युको खबरले शोकको माहोल बन्यो । गाउँमा अन्तिम संस्कारको तयारी सुरु भयो । यही क्रममा मृत्यु भएका भनिएका उनी …
पुलिसले शव पोस्ट’मार्टमका लागि पठायो । गाउँमा फुलेश्वरको मृत्युको खबरले शोकको माहोल बन्यो । गाउँमा अन्तिम संस्कारको तयारी सुरु भयो । यही क्रममा मृत्यु भएका भनिएका उनी सडकछेउको चिया पसलमा चिया पिउँदै गरेका देखिए । एक व्यक्तिले फुलेश्वरलाई घटनाबारे बताए र तत्कालै भिडियो कल गरेर फुलेश्वरका छोरा रविन्द्रलाई पनि वास्तविकता बताए ।
फुलेश्वरका अनुसार उनी घरबाट औषधि किन्न निस्केका थिए र फर्किंदा पसलमा चिया पिउँदै थिए ।
Comments are closed.