Nepal's First Video FM

आज सुनचाँदीको भाउ यस्तो छ, थाहापाउनुहोस् !

426

काठमाडौं । सुनको बजार हिजो अस्तिको तुलनामा आज सुनको भाउ स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन हिजोकै जति प्रतितोला ९४ हजार ५ सय तोकिएको छ ।

तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ ।

प्रतितोला १० रूपैयाँ घटेको चाँदीको मूल्य १ हजार ३६० कायम गरिएको छ ।

You might also like

Comments are closed.