हिन्दुहरुको महान चाड बडादशैंको अवसरमा मुलुकको अग्रणी पाँच तारे होटल डेल अन्नपूर्णले थाली सेटमा अफर दिएको छ ।
चाँदीको थालमा नेपाली स्वादका विभिन्न परिकार १५ सयमै उपलब्ध गराइएको होटलका एक्जेक्युटिभ सुस सेफ सन्तोष सुवेदी केसीले जानकारी दिए ।
सेफ सुवेदीले दशैंको अफर स्वरुप खसी र कुखुराका विभिन्न परिकारसमेत थाली सेटमा उपलब्ध हुने बताए
Comments are closed.