Nepal's First Video FM

दशैं अफरः होटल अन्नपूर्णमा १५ सयमै चाँदीको थालमा भात

623

हिन्दुहरुको महान चाड बडादशैंको अवसरमा मुलुकको अग्रणी पाँच तारे होटल डेल अन्नपूर्णले थाली सेटमा अफर दिएको छ ।

चाँदीको थालमा नेपाली स्वादका विभिन्न परिकार १५ सयमै उपलब्ध गराइएको होटलका एक्जेक्युटिभ सुस सेफ सन्तोष सुवेदी केसीले जानकारी दिए ।

सेफ सुवेदीले दशैंको अफर स्वरुप खसी र कुखुराका विभिन्न परिकारसमेत थाली सेटमा उपलब्ध हुने बताए

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.