Nepal's First Video FM

चेपाङको घर होइन गोठ जलाइएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत

533

११ साउन, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चितवनको कुसुमखोलास्थित चेपाङ बस्तीमा भएको घटना बाहिर सार्वजनिक भएजस्तो नभएको बताएका छन् ।

प्रतिनिधि सभाको कानून न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा उपस्थित मन्त्री बस्नेतले चेपाङ बस्तीमा आगो लागाइएको र सेनाद्वारा कुटपिट भई मृत्यु भएको सम्बन्धमा समाचारमा आए जस्तो सबै कुरा सत्य नभएको दावी गरेका हुन् ।

कुसुमखोला आसपास क्षेत्रका २ सय १ घरमध्ये १ सय ९३ घरलाई अर्को ठाउँमा स्थानान्तरण गरिएको र तिनै स्थानान्तरण भएका व्यक्तिहरुले त्यसठाउँमा खेती गर्ने र मकै हेर्न बनाइएका मचानहरु मात्रै जलाइएको उनले बताए

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.