Nepal's First Video FM

हट दृश्य को कारण बलिउड फिल्म छाड्न परेको अदितीको भनाई

696

‘कृ’ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका अदिती बुढाथोकी बोल्ड फोटोका कारण सामाजिक संजालमा धेरै पछ्याइने नायिकामा पर्दछीन् ।भारतीय गीतहरुमा मोडलिङ गरीसकेकी अदिती भारतीय मिडियामा पनि उत्तिकै चर्चा कमाउन सफल रहेकी थिईन् ।

यसअघि ‘कृ’फिल्मको प्रेसमिट कार्यक्रममा पनि अदितीले अब आफु केही भारतीय फिल्महरुमा काम गर्ने बताएकी थिईन् ।दुई महिना अघि हालै केहि समयपछि उनि उनले बताएअनुसार बलिउड इन्डस्ट्रीबाट अफर आएको तर फिल्ममा आफुले हट दृश्य दिन पर्ने कारण फिल्म छाड्न बाध्य भएको बताएकी छन् ।प्रशिक्षण लगायत अन्य शिलशिलामा भारत गएकी उनी हाल नेपाल आएकी उनले एक अन्तरर्वार्तामा हट दृश्यको भूमिका दिईएको कारण फिल्म ‘हेट स्टोरी ४’खेल्न अस्विकार गरेको बताएकी छन् ।बलिउडको बी ग्रेडेड फिल्म हेट स्टोरी जसमा उनलाई उर्बशी रौटेलाको भूमिका दिईएको र प्रशस्त हट सिनहरु दिन पर्ने कारण फिल्म छाडेको बताएकी छन् । news24nepal

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.