पछिल्लो समय भाइरल आवाजहरु मिडियामा आउने क्रममा फेरी अर्को एक ससक्त प्रतिभा भएका बालक मिडियामा आएका छन।बिभिन्न गीतहरु गाउँदै आफ्नो कला प्रस्तुत गर्ने बालकले आफु असोक दर्जी जस्तै भाइरल हुन चाहेको बताए।पत्रकार कमल सरगम संग गरिएको कुराकानीमा उनले आफ्नो अभिव्यक्ति प्रस्तुत गरेका छन हेरौ उक्त कुराकानी जस्ताको तस्तै :
Comments are closed.